मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले १४ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।