Logo

बैंक / बिमा /शेयर

नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश घोषणा


GDP नेपाल
   १२ आश्विन २०८०, शुक्रबार


नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ ले लाभांश घोषणा गरेको छ ।

क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ९.६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस क्यापिटलले लाभांश प्रयोजनका लागि असोज २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १२ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह