नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थमन्त्रालयलगायत अन्य निकायलाई नेपालको पुँजीबजार गम्भीर अवस्थामा रहेको भन्दै तत्काल सुधारको माग गर्दै ध्यानाकर्षण गराइएको छ । शेयर लगानीकर्ताहरुको तर्फबाट तिलक कोईरालाले पुँजीबजारमा आपूर्तिको खोला बगाउँने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानी कर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए । उनले धितो पत्र बोर्ड, अर्थमन्त्रालय र नेप्सेले…