बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका लागि सुरक्षाको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै सिबिफिनले बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ती एवम् संस्थामा कार्यरत कर्मचारीहरुमाथि पछिल्लो समय भौतिक रुपमै आक्रमण हुन थालेपछि सूरक्षाको माग गरेको हो । प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षकलगाएत ७७ वटै जिल्लाका प्रमुख…