ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आजदेखि असार १७ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेर खरिदको लागि न्युनतम मूल्य…