साङ्गे विद्युत कम्पनीले ८०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो । यो हकप्रदमा कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्नेछ । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्त फारम साङ्गे विद्युत…