कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले ४८ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तेको…