काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटेलमा सेवा सुविधा लिँदा विशेष छुट पाउने भएका छन्। सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास…