काठमाडौँ । अब बैंक अफ काठमाण्डू लिमिटेडकोे डिजिटल कारोबारबाटै ब्रिटिश कलेजमा डिजिटल भुक्तानी गर्ने मिल्ने भएको छ । आफ्नो डिजिटल कारोबार विस्तार गर्ने क्रममा बैंक अफ काठमाण्डूले यस्तो सुविधा ल्याएको हो । ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्ने छन् ।…