काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत संघसंस्था तथा व्यक्तिलाई सहयोग गर्दै आएको छ। बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ का लागि ५ हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ । बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय-कास्कीलाई हस्तान्तरण गरेको जनाएको छ। यसका…