काठमाडौं । लक्ष्मी बैंकले सञ्चालन गरेको 'माई कार्ड आइडियाज'नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो । क्राउडसोर्सिङ्गको अवधारणा अन्तर्गतबैंककाग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदानगर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँभिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालनगरिएको थियो । क्राउडसोर्सिङ्गको अवधारणामा…