काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आफ्नो संस्थामा प्रमुख कार्यकारी राख्न र हटाउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधानको विरोध गरेको छ । परिसंघले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक र संशोधनका लागि सुझाव पेश गर्दै यस्तो विरोध जनाएको हो । परिसंघले ६ बुँदै सुझाव पेश गर्दै…