काठमाडौँ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम १०करोड ८६ लाख ६५ हजार ४०० बराबरको बोनस शेयर जारी…