काठमाडौँ । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजसमुस शकिबको अध्यक्षतामा बसेको बैठकले नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । सभाले आगामी कार्यकालका लागि बैङ्कको ६ जना सञ्चालक समिति चयन गरेको छ । जसमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट इन्द्रबहादुर…