नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । दुई पक्षबीच रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले…