काठमाडौं । नेपालको हालसम्मकै ठूलो वैदेशिक लगानीको उद्योग हो– होङ्सी शिवम् सिमेन्ट । ५२ अर्ब लागतको चिनियाँ लगानीको यो उद्योगका नेपाली साझेदारहरुमा पहिले शिवम् सिमेन्टका प्रवद्र्धकहरु नै छन् । वैदेशिक लगानीको यो उद्योगले नेपालका वाणिज्य बैंकहरुबाट १६ अर्ब कर्जा पाएको छ । नेपाली बैंकिङ इतिहासमाहालसम्मकै सबैभन्दा ठूलो कर्जा प्रवाह भएपछि यसबाट मुलुकमा नयाँ बहस सिर्जना…