काठमाडौं । ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड र जापानिज भाषा विद्यालय संघ नेपाल ९जाल्सान० बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा उपलब्ध गराउने उद्देश्यले उक्त त्रिपक्षीय सम्झौता भएको हो । समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र…