काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको नाफा २२.२१ प्रतिशतले बढेको हो। गत वर्ष इन्स्योरेन्सले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, कम्पनीले लगानी तथा कर्जाबाट १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको…