काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १८.२५ अंकले घटेर दुई हजार ६२७.१४ विन्दुमा पुगेको छ । आज बैंकिङ १५, विकास बैंक ४१, होटल तथा पर्यटन ५५, अन्य १३, निर्जीवन बीमा ७६, उत्पादन ८९, माइक्रोफाइनान्स ४०, जीवन बीमा ६६, ब्यापार ६९ र फाइनान्स उपसमूह २९ अंकले घटेको छ । यस्तै, आज हाइड्रोपावर उपसमूह भने ११ अंकले बढेको…