काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन् । साउन १४ देखि लागु हुने गरी पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि डा. गुणाकर भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । यस्तै, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ । आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.…