काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंमा पानी पर्नेछ । काठमाडौंमा दिउँसो २/३ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ । राति १/२ बजेसम्म काठमाडौं छिटपुट वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ । विभागका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । बागमती, मधेस र…