नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र ३६४ दिने गरी तीन किसिममा ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार बिक्री हुने यस ट्रेजरी लिको आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । बैंकले २८ दिनको लागि ५ अर्ब…