एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई पुन: दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । न्यौपानेले आगामी मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षका लागि सीईओको जिम्मेवारी सम्हाल्ने छन् । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने…