सोमबार मनास्लु हिमालमा हिमपहिरो गएको छ । पर्यटन विभागका अनुसार हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको हो । हालसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको विभागले जनाएको छ । पहिरोमा परि केही व्यक्ति भने घाइते भएको हुन सक्ने आँकलन गरिएको छ । विभागका अनुसार घाइते तथा केही समस्या आइपरेको अवस्थामा उद्धारका लागि हेलिकप्टर र…