काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३.०२ अंकले घटेर दुई हजार ६०६.६७ विन्दुमा पुगेको छ । बैंकिङ ९, विकास बैंक ६, फाइनान्स १३, होटल तथा पर्यटन १६, माइक्रोफाइनान्स १४ र अन्य उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, आज हाइड्रोपावर ४, जीवन बीमा ६५, उत्पादन ४९, निर्जीवन बीमा ६ र व्यापार उपसमूह १५ अंकले बढेको…