काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको थियो । हिजोको तुलनामा आज डलरको भाउ बढेको छ । केही दिन यता…