काठमाडौं । उद्यमी श्यामसुन्दर लाल कक्षपतिको निधनले होटल तथा रेष्टुरेन्ट क्षेत्रले अपूरणीय क्षति बेहोरेको छ । नाङ्लो बेकरीका संस्थापक कक्षपतिले त्यसअघि नै ‘क्याफे डी पार्क’ स्थापना गरेर आफ्नो परिचय स्थापित गरिसकेका थिए । होटल संघ नेपाल (हान)का पूर्वअध्यक्ष कक्षपतिलाई उनका सहकर्मी तथा अग्रजहरुले सिर्जनशील उद्यमशीलतासँगै हक्की स्वभावका कारणले पनि सम्झने गरेका छन् । हानकै पूर्वअध्यक्ष…