निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरससंग लडीरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि…