भवानी राणा भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन चैत्र २८ गतेलाई महासंघले हरेक वर्ष उद्योग वाणिज्य दिवसको रूपमा मनाउंदै आएको छ । निजी क्षेत्रको लागि आजको पावन अवसरमा महासंघका सबै सदस्य संघ÷संस्थाहरू, यससंग आवद्ध उद्यमी व्यवसायीहरू, उद्योग व्यवसायको महत्वपूर्ण अंगको रूपमा रहेका श्रमिक तथा कामदार साथीहरू, मुलुकभित्र र बाहिर रही मुलुकको उद्योग व्यवसाय…