टेस्ला मोटर्सका सीइओ एलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । मस्क र ट्वीटरको बोर्डबीच ४४ अर्ब डलरमा ट्वीटर खरिदबिक्रि गर्ने सहमति भएको हो । मस्कले दुई हप्ता अघि दैनिक २०० मिलियन भन्दा बढी मानिसहरूले प्रयोग गर्ने सञ्चार प्लेटफर्मको 'असाधारण क्षमता' अनलक गर्न सक्ने दावीसहित ट्वीटर खरिद गर्ने प्रस्ताव राखेका थिए । "स्वतन्त्र अभिव्यक्ति…