काठमाडौं । नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका आकर्षक अफर सार्वजनिक गरेको छ । जसअनुसार ग्राहकले १५ प्रतिशतसम्म बोनस प्राप्त गर्न सक्नेछन् । असोज २९ देखि कात्तिक ४ गतेसम्म यो योजना लागू हुनेछ । टेलिमकमले जुनसुकै माध्यमबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने जनाएको छ । टेलिकमका अनुसार १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा…