Logo

बैंक / बिमा /शेयर

नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रसाईद्वारा राजीनामा


GDP नेपाल
   २२ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले राजीनामा दिएका छन् ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठले प्रसाईको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै, हालका लागि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवमरी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिइएको कम्पनीले जनाएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह