Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ५४ अंकले बढ्यो नेप्से


GDP नेपाल
   २९ पुस २०७८, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ५४.१२ अंकले बढेर २ हजार ८५७.७५ विन्दूमा पुगेको छ ।

आज बैंकिङ ९.८७, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत १५८.४७, निर्जीवन बीमा २८८.५६, माइक्रोफाइनान्स १७४.३४, जीवन बीमा ३४९.६१, फाइनान्स ९२.५९, लगानी ३.०५, म्यूचअल फन्ड ०.१५, उत्पादन १२७.३३ र ब्यापार ८३.४५ अंकले बढेका छन् । त्यस्तै, आज अन्य समूह ३.४१ अंकले घटेको छ ।

आज २२४ कम्पनीका ०क करोड १८ लाख कित्ता सेयर ६ अर्ब ६६ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह