Logo

कृषि / सहकारी

गुडविल फाइनान्सकाे लाभांश पारित


GDP नेपाल
   ३० पुस २०७८, शुक्रबार


गुडविल फाइनान्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले थत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको निक्षेप गत आवको तुलनामा १८.८४ प्रतिशतले वृद्धि भइ रु १० अर्ब ९ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ १५.६८ प्रतिशतले वृद्धि भइ रु ७ अर्ब ९१ लाख ३३ करोड ८९ हजार ६८० पुगेको छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह