Logo

मुख्य समाचार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्बको कारोबार


GDP नेपाल
   २० माघ २०७८, बिहिबार


बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.६ अंकले घटेर २ हजार ८७६.७४ विन्दूमा झरेको छ ।

आज बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, उत्पादन ७९.४१, जीवन बीमा उपसमूह २७२.७४, फाइनान्स ३३.७१, म्यूचअल फन्ड ०.११, अन्य ९.३, माइक्रोफाइनान्स ५४.३३ र लगानी ०.५७ अंकले घटेका छन् । यस्तै, जलविद्युत ६.१६ र निर्जीवन बीमा १२.१७ अंकले बढेका छन् ।

आज विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ भने ।

बिहिबार २२४ कम्पनीका एक करोड ५७ कित्ता सेयर ८ अर्ब ६१ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह