Logo

मुख्य समाचार

२२ अंकले घट्यो नेप्से, सबै समूह राताम्मे


GDP नेपाल
   २६ माघ २०७८, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से २२.११ अंकले घटेर २ अजार ८१३.४७ विन्दूमा झरेको छ ।

बैंकिङ १२.४२, व्यापार ३६.४८, होटल तथा पर्यटन २.४४, विकास बैंक ४६.०७, जलविद्युत ३२.७२, फाइनान्स २४.८५, निर्जिवन बिमा १९८.७५, उत्पादन १५.०३, अन्य ३.६७, माइक्रोफाइनान्स ५०.०४, जीवन बिमा १५४.३४, म्यूचुअफ फन्ड ०.१२ र लगानी १ अंकले घटेका छन् ।

आज २२३ कम्पनीका ६५ लाख कित्ता सेयर ३ अर्ब ४७ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह