बिहिबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.९६ अंकले घटेर २ अजार ८०१.५६ विन्दूमा झरेको छ ।
बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत २६.७६, फाइनान्स १२.७५, निर्जिवन बिमा ८१.०७, उत्पादन १.२९, माइक्रोफाइनान्स ३७.२५, जीवन बिमा १३.३७, र लगानी ०.५६ अंकले घटेका छन् । त्यस्तै, व्यापार ४६.४६, अन्य १२.५१ र म्यूचुअफ फन्ड ० अंकले बढेका छन् ।
आज २२७ कम्पनीका ६९ लाख कित्ता सेयर ३ अर्ब ८२ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया