Logo

Sub-banner

इमर्जिङ नेपालका सिइओ भट्टराईले दिए राजिनामा


GDP नेपाल
   २१ बैशाख २०७९, बुधबार


इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिखर भट्टराईले राजिनामा दिएका छन् ।

उनले आफ्नो स्वच्छाले उक्त पदबाट दिएको राजिनामा दिएका हुन । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह