Logo

Sub-banner

इमर्जिङ नेपालका सिइओ भट्टराईले दिए राजिनामा



इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिखर भट्टराईले राजिनामा दिएका छन् ।

उनले आफ्नो स्वच्छाले उक्त पदबाट दिएको राजिनामा दिएका हुन । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह