Logo

कर्पोरेट-बजार

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २२ बैशाख २०७९, बिहिबार


बिहीबार एकैदिन सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३०५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : २२ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह