Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?



नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेसँगै ९८ हजार रुपैयाँमा  कारोबार भइरहेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह