Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेसँगै ९८ हजार रुपैयाँमा  कारोबार भइरहेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह