Logo

Banner-news

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?


GDP नेपाल
   २७ जेष्ठ २०७९, शुक्रबार


सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको बताएको छ ।

सूचना अनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले भाडा बढाइएको छ ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह