Logo

Sub-banner

बागमती प्रदेश: उद्योग मन्त्रालयलाई ६५ करोड बजेट विनियोजन


GDP नेपाल
   १ असार २०७९, बुधबार


बागमती प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ६५ करोड बजेट विनियोजन गरेको छ ।

बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ६५ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

हाल मन्त्री जम्मकट्टेलले बजेट संसदमा प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : १ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह