Logo

अर्थनीति

व्यापारघाटा झनै भयावहः जेठसम्म १५ खर्ब ७७ अर्ब पुग्यो, निकासी १ खर्ब ५५ अर्ब मात्र !


GDP Nepal
   ७ असार २०७९, मंगलबार


काठमाडौं । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको व्यापारघाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार यो अवधिमा निकासी ५३.३ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने आयात २७.५ प्रतिशतले बढेर १७ अर्ब ६३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

कूल वैदेशिक व्यापारमा निकासीको हिस्सा ९.५३ प्रतिशत रहँदा आयातको हिस्सा भने ९०.४७ प्रतिशत पुगेको छ ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह