Logo

Sub-banner

सुन तस्करी प्रकरण: भन्सार कार्यालयका तीन कर्मचारीसहित ६ जना पक्राउ


GDP नेपाल
   ७ श्रावण २०८०, आइतबार


एक सय किलो सुन तस्करी प्रकरणमा ६ जना कर्मचारी पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टाेलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै, भन्सार एजेन्टहरुमा यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् ।

आज थप ६ जना पक्राउ परेसँगै सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह