विभिन्न माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रीएका छन् ।
बिहिबार मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडि ट्याक्सी तेर्साएर वयवसायीहरु आन्दोलनमा उत्रीएका हुन् । उनीहरुले नीजि प्रयोगको गाडीले भाडाको काम गर्न बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने जस्ता विभिन्न माग राखेका छन् ।











प्रतिक्रिया