Logo

मुख्य समाचार

तल्लो अरुण जलविद्युत परियोजनामा निजी जग्गा प्राप्तीको लागि स्वीकृति प्रदान


GDP नेपाल
   २ कार्तिक २०८०, बिहिबार


काठमाडौं । सरकारले, तल्लो अरुण जलविद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्वीकृति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले, गरेका सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जग्गा प्राप्तीको लागि स्वीकृति दिने निर्णय भएको बताएकी हुन् ।

उनले भनिन्, ‘तल्लो अरुण दल विद्युत परियोजना ६६९ मेगावटको लागि आवश्यक १०७ .९७ हेक्टर निजी जग्गा प्राप्तीको लागि स्वीकृति दिने निर्णय भएको छ ।’

प्रकाशित : २ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह