Logo

बैंक / बिमा /शेयर

पुसका लागि विकास बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?


GDP नेपाल
   १ पुस २०८०, आइतबार


विकास बैंकहरुले पुस महिनाको लागि ब्याजदर घटाएका छन्।

विकास बैंकहरुले पुस महिनाको लागि अधिकतम ब्याजदर ९.२५५ निर्धारण गरेका छन् । मंसिर महिनामा अधिकांश विकास बैंकहरुले अधिकतम ब्याजदर ९.४०५ निर्धारण गरेका थिए । मंसिर महिनामा महिना १०.६०५ ब्याजदर निर्धारण भएको बैंकले पनि यो महिनादेखि मुद्दति निक्षेपमा ९.२५५ नै ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, कामना सेवा विकास बैंकले मंसिर महिनामा १ वर्षभन्दा बढी अवधिको लागि भनेर सबैभन्दा धेरै ९.४०५ ब्याजदर निर्धारण गरेको थियो । तथापि, पुसको लागि जारी गरेको सूचनामा ५ वर्षभन्दा माथिको लागि भनेर ९.६०५ ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित : १ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह