Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ४ पुस २०८०, बुधबार


हिमालयन बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकले सोही बमोजिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ४ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह