Logo

मुख्य समाचार

१७ अंकले घट्यो सेयर बजार, पौने ९ अर्बको कारोबार


GDP नेपाल
   ३२ असार २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १७.१८ अंकले घटेर दुई हजार २४०.४१ विन्दुमा पुगेको छ ।

बैंकिङ १८, विकास बैंक ८५, फाइनान्स १३, होटल तथा पर्यटन १००, जीवन बीमा १८१, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १०२, अन्य २० र व्यापार उपसमूह १६ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर २०, लगानी १.४ र उत्पादन उपसमूह ८ अंकले बढेको छ ।

आज माण्डु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।

यस दिन ३२२ कम्पनीको दुई करोड ५० लाख कित्ता सेयर ८ अर्ब ७३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ३२ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह