काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.३६ अंकले घटेर दुई हजार ८४६.३० विन्दुमा पुगेको छ ।
आज बैंकिङ १५, विकास बैंक २३, फाइनान्स ६०, होटल तथा पर्यटन ६७, हाइड्रोपावर ४१, जीवन बीमा १०१, उत्पादन १७३, माइक्रोफाइनान्स ७५, निर्जीवन बीमा १४९, अन्य १ र व्यापार उपसमूह ३६ अंकले घटेको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशत बढेको छ । समग्रमा बजार बढे पनि आज सिन्धु विकास बैंकको सेयर १० प्रतिशले घटेको छ ।
यस दिन ३१८ कम्पनीको दुई करोड ६३ लाख कित्ता सेयर १२ अर्ब ९४ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया